नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » बालकृष्ण सम शताब्दी महोत्सव

बालकृष्ण सम शताब्दी महोत्सव

बालकृष्ण सम फाउन्डेशनले २०५९ सालमा बालकृष्ण सम शताब्दी महोत्सव मनाएको थियो । त्यस महोत्सवमा संस्थाको गच्छेअनुसारका कार्यक्रमहरू सम्पन्न भयो । त्यसै अवसरमा नाट्यकर्मीहरूमा बालकृष्ण सम शताब्दी सम्मान अर्पित गरिएको थियो ।    

१.     श्री श्यामदास वैष्णव    
२.     श्री हरिप्रसाद रिमाल
३.     श्री बेखनारायण महर्जन
४.     श्रीमती शान्ति मास्के
५.     श्री प्रचण्ड मल्ल
६.     श्री सिद्धान्तराम जोशी
७.     श्री रूद्रराज पाण्डे
८.     श्री गोपालराज मैनाली
९.     श्री रवि शाह
१०.    श्री जितेन्द्र महत अभिलाषी
११.    श्रीमती सुभद्रा अधिकारी
१२.    श्री मदनदास श्रेष्ठ
१३.    श्रीमती भुवन चन्द
१४.    श्रीमती वसुन्धरा भुसाल
१५.    श्रीमती शकुन्तला शर्मा

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख