नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » लेखनाथ काव्य पुरस्कार

लेखनाथ काव्य पुरस्कार

त्रिमूर्ति निकेतनले नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्याउने स्रष्टालाई ताम्रपत्र र नगद राशिसहित ‘लेखनाथ पौड्याल पुरस्कार’ अर्पण गर्दै आएको छ ।

(२०६२ सालमा पाँच हजार रुपियाँबाट सुरु भएको ‘लेखनाथ पौड्याल पुरस्कार’को राशि क्रमशःक्रमशः हुँदै २०७५ सालदेखि एक लाख रुपियाँ राशिको भएको छ ।)

१.     श्री माधव वियोगी (२०६२)
२.     श्री भुवनहरि सिग्देल (२०६३)
३.     श्री पवनकुमार खनाल (२०६४)
४.     प्रा. दैवज्ञराज न्यौपाने (२०६५)
५.     डा. बमबहादुर थापा जिताली (२०६६)
६.     श्रीमती प्रभा भट्टराई (२०६७)
७.     डा.शैलेन्दुप्रकाश नेपाल (२०६८)
८.     प्रा.हेमचन्द्र नेपाल (२०६९)
९.     श्री श्रीहरि फुयाँल (२०७०)
१०.    श्री मनिराज जोशी (२०७२)
११.    श्री मुकुन्द शर्मा (२०७३)
१२.    श्री आरडी प्रभास चटौत (२०७४)
१३.    श्री गणेश विषम (२०७५)
१४.    श्री गोविन्दराज विनोदी (२०७८)
१५.    प्रा. मुकुन्दशरण उपाध्याय (२०७९)

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख