नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » त्रिमूर्ति निकेतनका कृति

त्रिमूर्ति निकेतनका कृति

२०५३
१. एउटा अमर प्राज्ञ बालकृष्ण सम (सम्पादन)– नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई
२०५५
२. नेपाली लेखक कोश– घटराज भट्टराई
३. देवकोटाको आनीबानी (सम्पादन)– घटराज भट्टराई
२०६१
४. त्रिमूर्ति (सम्पादन)– इन्दिरा प्रसाई
२०६२
५. त्रिमूर्तिगाथा (सम्पादन)– प्रा.ठाकुर पराजुली
२०६६
६. देवकोटा शताब्दी कविता (सम्पादन)– इन्दिरा प्रसाई
७. देवकोटाको राष्ट्रिय चिन्तन (सम्पादन)– इन्दिरा प्रसाई
८. महाकवि देवकोटा : अनेकका आँखामा– प्रा.डा.कुमारबहादुर जोशी
९.  Picturesque Glimpses : Devkota (सम्पादन)– जीवा लामिछाने
१०. देवकोटाको जीवनशैली (जीवनी)– नरेन्द्रराज प्रसाई
११. देवकोटा शताब्दी निबन्ध (सम्पादन)– नरेन्द्रराज प्रसाई
१२. महाकवि देवकोटा ः (जीवनी)– नरेन्द्रराज प्रसाई
१३. महाकवि देवकोटाको वैचारिक विकास– डा.मोदनाथ प्रश्रित
१४. काव्य, निबन्ध केन्द्रका देवकोटा– प्रा.राजेन्द्र सुवेदी
१५. लक्ष्मीप्रसाद देवकोटाका निबन्ध (सम्पादन)– शिव रेग्मी
१६. मुनामदन समालोचना (सम्पादन)– डा.शैलेन्दुप्रकाश नेपाल
२०६७
१७. महाकवि देवकोटा शताब्दी अभिलेख (सम्पादन)– उषा शेरचन
१८. नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तार (सम्पादन)– नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई
१९. नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय सम्मेलन (सम्पादन)– यादव भट्टराई र कमलराज उपाध्याय
२०६८
२०. नेपालका महाकविको कथा– ल्युदमिला एलेक्सान्द्रोभ्ना आगानिना
२०६९
२१. त्रिमूर्ति (जीवनीसङ्ग्रह)– नरेन्द्रराज प्रसाई
२०७०
२२. नेपाली साहित्यका विश्व नारी रत्न– वानीरा गिरी (जीवनी)– नरेन्द्रराज प्रसाई
२०७१
२३. विश्व नारी नेपाली कविता (सम्पादन)– सन्ध्या पहाडी र डा.रजनी ढकाल
२४. विश्व नारी नेपाली कथा (सम्पादन)– इन्दिरा शाह र उषा हमाल
२५. विश्व नारी नेपाली निबन्ध (सम्पादन)– उषा शेरचन र गीता कार्की
२६. विश्व नारी नेपाली नाटक (सम्पादन)– बाबा बस्नेत र ललिता दोषी
२७. विश्व नारी नेपाली समालोचना (सम्पादन)– प्रा.डा.उषा ठाकुर र लीला लुइटेल
२८. विश्व नारी नेपाली साहित्य : परम्परा र प्रवृत्ति– डा.रजनी ढकाल, गीता त्रिपाठी र ज्ञानु अधिकारी
२९. विश्व नारी नेपाली साहित्य विवेचना– प्रा.डा.गार्गी शर्मा
३०. विश्व नारी नेपाली स्रष्टाकोश– नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई
३१. विश्व नारी नेपाली साहित्यको रेखाङ्कन (सम्पादन)– नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई
३२. चौध अञ्चलमा नारी साहित्य (सम्पादन)– नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई
३३. वानीरा गिरीको कृतिस्तम्भ (सम्पादन)– नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई
३४. कवितामा वानीरा (सम्पादन) ः नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई
३५. त्रिनारी रत्न (जीवनीसङ्ग्रह) ः नरेन्द्रराज प्रसाई
३६. विश्व नारी नेपाली साहित्य सम्मेलन अभिलेख (सम्पादन)– बालिका गिरी र शान्तिकुमारी राई
२०७२
३७. विश्व नारीका तीन दिन (सम्पादन)– डा.रजनी ढकाल र तर्कना शर्मा
३८. विश्व नारी नेपाली साहित्य सम्मेलनको सिंहावलोकन– शान्तिमाया गिरी
३९. विश्व नारी नेपाली साहित्य सम्मेलनका कृति– अम्बिका अर्याल
४०. विश्व नारी नेपाली साहित्यको समीक्षा (सम्पादन)– नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई
४१. शताब्दी पुरुष ः सत्यमोहन जोशी (जीवनी)– नरेन्द्रराज प्रसाई
२०७३
४२. सूधपा (जीवनीसङ्ग्रह)– नरेन्द्रराज प्रसाई
२०७४
४३. The great poet of Nepal (Biography)– Narendra Raj Prasai; Translated by Anukritika; Edited by Anu Raj Joshi
४४. Century Person : Satya Mohan Joshi (Biography)– Narendra Raj Prasai; Translated by Anu Raj Joshi; Edited by Durga Banwasi
४५. शताब्दी पुरुष गाथा (सम्पादन)– यादव भट्टराई र ललिता दोषी

सीडी र भीसीडी प्रकाशन (२०६७)
१. महाकवि देवकोटाको जीवनशैली
२. नारी स्वरमा महाकवि देवकोटाका कविता
३. देवकोटा शताब्दी कविता
४. नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय सम्मेलन

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख