नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » देवकोटा शताब्दी अभिलेख

देवकोटा शताब्दी अभिलेख

त्रिमूर्तिमध्येका एक मूर्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनले देवकोटा शताब्दी देशदेशान्तरमा भव्य रूपमा डेढ वर्षसम्म मनाउने हेतु ‘महाकवि देवकोटा शताब्दी महोत्सव’को गठन गरेको थियो । त्यसैसँग सम्बद्ध सम्पूर्ण दस्ताबेजलाई यस ग्रन्थमा समावेश गर्ने प्रयास भएको छ ।

पुस्तक पढ्न यहाँ थिच्नुहोस्

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख