नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » त्रिमूर्तिगाथा

त्रिमूर्तिगाथा

सम्पादक
प्रा. ठाकुर पराजुली
पृष्ठ सङ्ख्या: १४६
प्रकाशन मिति: २०६३

बिषयसूची

उदाहरणीय इतिहास: ईश्वरवल्लभ
साहित्यिक त्रिलोकेश: कुमार यात्रु
महान् बन्यो: गेहेन्द्रमान अमात्य
आलोकको सञ्चार: घटराज भट्टराई
साहित्यिक उत्सव: जयदेव भट्टराई
राष्ट्रिय विभूति: जयप्रसाद यू.के.
त्रिमूर्तिगाथा: ठाकुर पराजुली (प्रा)
ऐतिहासिक महायज्ञ: डा. देवीप्रसाद सुवेदी
मुलुकको सम्मान: दीपकमणि ‘दाजुभाइ’
गुनको चर्चा: दुर्गानाथ शर्मा
कसरी बन्यो त्रिमूर्ति ?: नरेन्द्रराज प्रसाई
त्रिमूर्तिको अर्चना: प्रचण्ड मल्ल
यत्रो सम्मान !: बबिता बस्नेत
कीर्तिस्तम्भ: यादव भट्टर्राई
आस्थाको नमूना: युवराज नयाँघरे
साहित्यिक तीर्थस्थल: राजन नेपाल
जिउँदो उदाहरण: वसन्तकुमार चौधरी
अमरगाथा: श्यामदास वैष्णव
सार्थक सन्देश: श्रीओम श्रेष्ठ र
पवित्र स्थल: हिरण्यकुमारी पाठक
रमाइलो कुरा: हे:१:अभिव्यक्ति साहित्यिक पत्रिका
अग्रज साधकको सम्मान: हे:२:गोरखापत्र दैनिक
त्रिमूर्तिको मन्दिर: हे:३: नेपाली त्रैमासिक
जीवन्त स्मारक: हे:४:रचना साहित्यिक पत्रिका

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख