नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » बालकृष्ण सम पुरस्कार

बालकृष्ण सम पुरस्कार

त्रिमूर्ति निकेतनले नाट्यक्षेत्रमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन उद्धत स्रष्टाहरूलाई ताम्रपत्र र नगद राशिसहित ‘बालकृष्ण सम पुरस्कार’ अर्पण गर्दै आएको छ ।

(२०५७ सालमा पाँच हजार रुपियाँबाट सुरु भएको ‘बालकृष्ण सम पुरस्कार’को राशि क्रमशःक्रमशः हुँदै २०७६ सालदेखि एक लाख रुपियाँ राशिको भएको छ ।)
१. श्री हरिप्रसाद रिमाल (२०५७)
२. श्री प्रचण्ड मल्ल (२०५८)
३. प्रा.डा. मोहनहिमांशु थापा (२०६०)
४.  प्रा.डा. केशव उपाध्याय (२०६१)
५.  प्रा.मोहनराज शर्मा (२०६२)
६.  श्री हरिहर शर्मा (२०६३)
७.  डा. देवीप्रसाद सुवेदी (२०६४)
८.  श्रीमती सावित्री पोख्रेल (२०६५)
९.  श्री सुनील पोखरेल (२०६६) 
१०. श्रीमती नीशा शर्मा (२०६७)
११. श्री मनबहादुर मुखिया (२०६८)
१२. श्री अनुप बराल (२०६९)
१३. श्री सरुभक्त श्रेष्ठ (२०७०)
१४. श्री शकुन्तला शर्मा (२०७२)
१५. श्री अशेष मल्ल (२०७३)
१६. श्री भुवन चन्द (२०७४)
१७. प्रा.डा.तारानाथ शर्मा (२०७६)
१८. श्रीमती मिथिला शर्मा (२०७८)
१९. श्री हरिबहादुर थापा (२०७९)

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख