नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » त्रिमूर्ति निकेतनको उद्देश्य

त्रिमूर्ति निकेतनको उद्देश्य

(१) नेपाली साहित्यका त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको मूर्तिको संरक्षण गर्ने

(२) त्रिमूर्तिको कृतित्वको व्याख्या, विश्लेषण र चिन्तन गर्ने

(३) त्रिमूर्तिद्वारा लिखित र त्रिमूर्तिबारे लेखिएका कृति र शोधग्रन्थ समाविष्ट गरी पुस्तकालयको सञ्चालन गर्ने

(४) नेपाली भाषासेवी तथा साहित्यिक व्यक्तित्वहरूलाई उपाधि, पदक र पुरस्कारद्बारा कदर र सम्मान गर्ने

(५) नेपाली भाषासाहित्यबारे गोष्ठी, सभा, सम्मेलनहरूको आयोजना गर्ने 

(६) नेपाली भाषासाहित्यको प्रचार गर्ने ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख