Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

उद्देश्य

 

(१) नेपाली साहित्यका त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको मूर्तिको संरक्षण गर्ने

(२) त्रिमूर्तिको कृतित्वको व्याख्या, विश्लेषण र चिन्तन गर्ने

(३) त्रिमूर्तिद्वारा लिखित र त्रिमूर्तिबारे लेखिएका कृति र शोधग्रन्थ समाविष्ट गरी पुस्तकालयको सञ्चालन गर्न

(४) नेपाली भाषासेवी तथा साहित्यिक व्यक्तित्वहरूलाई उपाधि, पदक र पुरस्कारद्बारा कदर र सम्मान गर्ने

(५) नेपाली भाषासाहित्यबारे गोष्ठी, सभा, सम्मेलनहरूको आयोजना गर्ने 

(६) नेपाली भाषासाहित्यको प्रचार गर्ने ।

टुङ्गो

 

 

त्रिमूर्ति निकेतन

सञ्चारग्राम, तीलगङ्गा
टेलिफोन: ४७७१४५५, ४७७०५८०
पोस्ट बक्स: ११४४१, काठमाडौं, नेपाल

 

TRIMURTI NIKETAN

Post Box No : 11441, Kathmandu, Nepal
Tel.: 00977-1-4771455, 00977-1-4770580
Email:
trimurtinepal@gmail.com
Website:
www.trimurtinepal.com.np

 

 

 

 

 

सम्पर्क कार्यालय
नइ प्रकाशन
नइ प्रकाशन टोल- ७घट्टेकुलो (अनामनगर)

पोस्ट बक्स : ११४४१काठमाडौं

टेलिफोन : ४७७१४५५४७७०५८०

मोबाइल : ९८५१०१६८९९

nai.com.np@gmail.com
www.nai.com.np


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies