विद्यावारिधि
कविशिरोमणि लेखनाथ पौड्याल
१) श्री वासुदेव त्रिपाठी: कविशिरोमणि लेखनाथ पौड्यालको विश्लेषण तथा मुल्याङ्कन (त्रिभुवन विश्वविद्यालय: २०३४)
२) श्री नारायणप्रसाद खनाल: ऋतुविचार खण्डकाव्यको अलङ्कार शास्त्रीय अध्ययन (महेन्द्र संस्कृत विश्वविद्यालय: २०५९)
३) श्री बमबहादुर थापा ‘जिताली’: लेखनाथका कवितामा नैतिकपक्ष (महेन्द्र संस्कृत विश्वविद्यालय: २०६२)
नाट्यसम्राट् बालकृष्ण सम
१) श्री मोहनहिमांशु थापा: बालकृष्ण समको नाट्यशिल्प (त्रिभुवन विश्वविद्यालय: २०३८)
२) श्री केशवप्रसाद उपाध्याय: बालकृष्ण समको दुखान्त नाट्यचेतना (त्रिभुवन विश्वविद्यालय: २०४१)
३) श्री देवीप्रसाद सुवेदी: बालकृष्ण समको सुखान्त नाट्यकारिता (त्रिभुवन विश्वविद्यालय: २०६२)
महाकवि लक्ष्मीप्रसाद देवकोटा
१) श्री कुमारबहादुर जोशी: महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितायात्रा र त्यसका मोड र उपमोडहरूको विवेचना (त्रिभुवन विश्वविद्यालय: २०४३)
२) श्री रामप्रसाद शर्मा: महाकवि लक्ष्मीप्रसाद देवकोटा र सूर्यकान्त त्रिपाठी निरालाका काव्यमा विद्रोहीस्वर : तुलनात्मक अध्ययन (वनारस हिन्दू विश्वविद्यालय: सन् १९८९)
३) श्री घनश्याम नेपाल: देवकोटाका गद्यसाहित्यको शैलीवैज्ञानिक अध्ययन(उत्तरवङ्ग विश्वविद्यालय: सन् १९८८)
४) श्री सञ्जय राई (वान्तवा): देवकोटाका फुटकर कवितामा विम्बविधान (उत्तरवङ्ग विश्वविद्यालय: सन् १९८)
५) श्री दुर्गाप्रसाद अर्याल: देवकोटाका निबन्धमा निहित दार्शनिक चिन्तन (महेन्द्र संस्कृत विश्वविद्यालय: २०५६)
६) श्री महादेव अवस्थी: लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारिता (त्रिभुवन विश्वविद्यालय: २०५७)
७) श्री रामनाथ ओझा: लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा व्यङ्ग्यचेतना (त्रिभुवन विश्वविद्यालय: २०६०)
८) श्री कृष्णराज अधिकारी: लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य संरचना (त्रिभुवन विश्वविद्यालय: २०६१)
९) श्री नेत्रप्रसद न्यौपाने (त्रिभुवन विश्वविद्यालय: २०६२)
१०) श्री इन्द्रविलास अधिकारी
|